११ जेष्ठ २०८१, शुक्रबार

कपिलवस्तुकाे मायादेवीमा प्रहरीद्वारा गाजा नष्ट

एसीपी संवाददाता

१६ बैशाख २०७७, मंगलवार ०९:५० मा प्रकाशित

कपिलवस्तु , १६ बैशाख
कपिलवस्तु जिल्लाकाे मायादेवी गाउंपालिका वडा न ं ५ मा प्रहरी द्वारा पांच क्विन्टल गांजा नष्ट गरिएकाे छ।
पकडी काे प्रहरी कार्यालय काे विशेष सुराकीकाे अाधारमा मायादेवी गाउंपालिका वाड ५ काे अठकाेेेनिया गाउंका राधेश्याम तिवारी र रामअंचल यादवकाे खेतमा रहेकाे लगभग पांच क्वीन्टल गांजालाई नष्ट गरिएकाे इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदिले जानकारी दिनुभएकाे छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x