१७ मंसिर २०८०, आईतवार
कपिलवस्तुकाे मायादेवीमा प्रहरीद्वारा गाजा नष्ट

कपिलवस्तु , १६ बैशाख
कपिलवस्तु जिल्लाकाे मायादेवी गाउंपालिका वडा न ं ५ मा प्रहरी द्वारा पांच क्विन्टल गांजा नष्ट गरिएकाे छ।
पकडी काे प्रहरी कार्यालय काे विशेष सुराकीकाे अाधारमा मायादेवी गाउंपालिका वाड ५ काे अठकाेेेनिया गाउंका राधेश्याम तिवारी र रामअंचल यादवकाे खेतमा रहेकाे लगभग पांच क्वीन्टल गांजालाई नष्ट गरिएकाे इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदिले जानकारी दिनुभएकाे छ।
Subscribe
Login
0 Comments