१२ मंसिर २०८०, मंगलवार

राहत कोषमा नेपाली कांग्रेस र थारु कल्याणक्करिणी सभा

एसीपी संवाददाता

१७ बैशाख २०७७, बुधबार १०:१८ मा प्रकाशित

थारु कल्याणक्करिणी सभा,बाँके covid-19 Relief fund Bankey को राहत कोषमा नेपाली कांग्रेसका युबा नेता कोहलपुर -३ मैटहवाका बजारी लाल थारु लगायत बिनोद कुमार चौधरी, दया सागर थारु, तुलसी राम थारु, बिजुल कुमार थारुको आगुवाईमा थारु कल्याणकरिणी सभा,

बाँकेका जिल्ला अध्यक्ष बिनोद थारुलाई ९०० k.g. चामल हस्तान्तरण गरियो । संकलन गर्ने सम्पुर्ण थारु कल्याणक्करिणी सभा,बाँके,कमिटीबाट थारु कल्याणक्करिणी सभा,बाँके जिल्ला कमिटी बाट धन्यवाद  संकलन हुने क्रम जारी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x