१४ मंसिर २०८०, बिहीबार

विजयनगरमा १५ बर्षकी बालिकालाई जबर्जस्ति करणीको प्रयास

एसीपी संवाददाता

१९ बैशाख २०७७, शुक्रबार १२:०६ मा प्रकाशित

बैशाख, १९ कपिलवस्त’कपिलवस्तुको बिजयनगर गाउपालिका वडा ५ पिपरीमा झन्डै १५ बर्षकी बालिकालाई जबर्जस्ति करणीको प्रयास गर्ने अन्दाजी ३० वर्षिय म’स्तफा मनिहार थर भएका एक ब्यक्ति पकाउ परेका छ्न ।रातको समयमा शौचालय गर्न बाहिर निस्केको अवस्थामा हात छोपेर यादव थरकि एक बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ । बालिकाको स्वाथ्य परीक्षणका लागि बहाद’रगंज पाठाईए पनि रिर्पोट आउन बाँकी रहेको छ । पीडक अहिले प्रहरी नियन्त्रणमा छ्न । पिडक पक्षवाट घटनालाई दबाउन र गोप्य राख्न ठुलो चलखेल भएको श्रोतको दाबी छ । घटनालाई थप आवश्यक कारवाहीका लागि अघि बढाएकोे प्रहरीले बताएको छ ।.

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x