९ माघ २०८२, बिहीबार
बीरगंजका अजय गुप्ताले ५ दिन सम्म मुस्लिम समुदायकालाई अफतारी समाग्री दिने

रंजित चौरसिया,वीरगंज महानगरपालिका बड़ा न.१० घडिवर्आ निवासी समाजसेवी अजय कुमार गुप्ताले आफ्नो व्यक्तिगत खर्चमा अफतारी सामग्री बितरण गरेका छन। मुस्लिमहरुको महान पर्व रोजा शुरू भए पछि उनले आफ्नो टोलमा रहेका केही मुस्लिम समुदायका परिवारलाई अफतारी समाग्री दिएकाे छ। उनले प्रत्येक दिन ५ दिन सम्मको लागि १० जना परिवार लाई फलफूल,रोवाबजा र खाद्यान्य सामग्री दिएका थिए। सामाजिक एवं धार्मिक कार्यमा आफ्नो छुटै पहिचान बनाएका छन अजयकुमार गुप्ता । बीरगंज महानगरपालिका बड़ा न.१० घडीवर्वामा रहेको केही मुस्लिम समुदाय लाई अफतारी गर्ने समाग्री दिएकाे समाजसेवी गुप्ताले बताए। समाजीक कार्यमा समेत लोकप्रिय छन अजय कुमार गुप्ता।आवश्यकता अनुसार सेवाकार्य जारी रहने समाजसेवी गुप्ताले बताए।
Subscribe
Login
0 Comments



