७ कार्तिक २०८१, बुधबार

निषेधाज्ञाका जारी भएकै दिन प्रहरीको गाडी माथी ढुंगामुडा प्रहार

एसीपी संवाददाता

२३ बैशाख २०७७, मंगलवार ०६:४९ मा प्रकाशित

निषेधाज्ञाका जारी भएकै दिन प्रहरीको गाडी माथी ढुंगामुडा प्रहार भएको छ । सदरलाईनको त्रिवेणी मोड त्रिभुवन चोक अहिले नताव पुर्ण भएको छ । मंगलबार ११ बजे सम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको तर स्थानियबासीहरुले सब्जीमन्डी सहित बिभिन्न किराना पसलमा ब्यापक भिडभाँड गरेकोले प्रहरी हटाउन खोज्दा ढुग्गा मुढा गरेको बताईएको छ । बिपी चोक स्थित किराना पसल,ब्यापार संघ नजिक रहेका पसल बिहानै ब्यापक भिडभाड लागेकोले प्रहरीले भिडभाड न लगाउन अनुरोध गर्दा बिवाद भएको थियो । प्रहरीले आज बिहानै बाट सम्पुर्ण नागरिकहरु जानकारी दिन मैकिंग गर्दे आएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको बैठकले ३ दिन सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसैबीच नेपालगंजमा कोरोना सक्रमित बढेको कारण जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा लागु गरिएको र नेपालगंजमा तनाव न होस भनी प्रहरी प्रशासन सक्रिय भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x