२२ फाल्गुन २०८२, शुक्रबार
कृष्णनगर नगरपालिका नगर प्रमुख शाहद्वारा सीमा नाकाको अनुगमन
अजय मिश्र, कृष्णनगर कपिलवस्तु वैशाख २३
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको टोलीद्वारा सीमा नाकाको अनुगमन गरिएको छ । कृष्णनगर नगरपालिकाको क्षेत्र भित्र पर्ने नेपाल भारत जोड्ने सीमा नाकाको अनुगमन गरिएको छ । विश्व कोरोना भाइरस (COVID-19) महामारीको चपेटमा परेको अवस्थामा नगर प्रमुख शाह सहितको टोलीले सीमा नाकाको अनुगमन गरेको छ। कार्यपालिका सदस्य सुनि
ल मोदनवाल र कृष्णनगर सशस्त्र प्रहरी बल नेपाल ३९ नं गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक सुशिल कुमार शाही सहितको टोलीद्धारा सीमा नाकाको अनुगमन गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा खटि आफुले पाएको जिम्मेवारी त्रुटी रहित ढंगबाट कार्य सम्पादन गर्नुका साथै सुरक्षा व्यवस्था मजबुत तुल्याएको भनी नगर प्रमुख शाहले बताउनु भयो ।
Subscribe
Login
0 Comments



