१७ मंसिर २०८०, आईतवार
नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ८२


मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छ । कोभिड–१९ कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएका नेपालगंज यपमहानगरपालिकामा तीन दिनका लागि निषेधाज्ञा जारी भएको छ । नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा ९, ३२, ३४, ५५ वर्षीया महिला र २२, ३०, ४० वर्षीय पुरुषहरु रहेको छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । नेपालगंजको उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको अन्सारी मस्जीदका ईमाममा कोरोना सक्रमण भेटिए पछि कोरोना सक्रमीतको संख्या बढदै गएको छ ।
Subscribe
Login
0 Comments