४ बैशाख २०८१, मंगलवार

उपमहानगरपालिकाको पाँच स्थानमा स्वाब संकलन कार्य शुरु

एसीपी संवाददाता

२३ बैशाख २०७७, मंगलवार १३:१७ मा प्रकाशित

बैशाख २३ गते नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको पाँच स्थानमा स्वाब संकलन कार्य शुरु भएको छ । पहिलो संक्रमित महेन्द्र पार्क नजिक अन्सारी मस्जिदका ईमाममा कोरोना सक्रमण पुष्टि भए पश्चात जाँच हरेक दिन प्रशासन तथा स्वास्थ्य टोलीहरु सक्रिय भएका छन ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पहिचान र परीक्षण गर्ने काम भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x