३१ जेष्ठ २०८१, बिहीबार

महाराजगन्ज नगरपालिकामा ४३ जना काे PCR परिक्षणका लागि नमुना संकलन

एसीपी संवाददाता

२३ बैशाख २०७७, मंगलवार १४:२६ मा प्रकाशित

धीरज काेरीकपिलवस्तु , २३ बैशाख महाराजगन्ज नगरपालिका वडा नं ७ कुशहवा काे स्वास्थ्य चाैकी मा ४३ जना क्वारेन्टाइनमा रहेको व्यक्तिहरुकाे PRC परिक्षण गरिएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका कुमार थापा र महाराजगन्ज नगर स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवाल , मनाेज काेरी काे संयोजकत्वमा ४३ जना काे PCR परिक्षण गरिएको छ।

महाराजगन्ज नगरपालिका काे कुशहवा,हर्दौना, सिसुवा, कजहवामा क्वारेन्टाइनमा रहेका ४३ जना काे PCR नमुना परिक्षण गरिएको महाराजगन्ज नगर स्वास्थ्य शाखा का मनाेज काेरीले जानकारी दिनु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x