२४ कार्तिक २०८२, आईतवार
नेपालमा थप १७ जना कोरोना संक्रमित,बाँकेमा स्वाब लिने क्रम जारी
बैशाख २४ गते काठमाण्डौ । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।
बिरगंज पर्सामा संक्रमितहरुको रिपोर्ट पोजेटिभ आएको छ । जस मध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज दैनिक अपडेटका अनुसार ंक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । प्रदेश ५ को बाँकेमा स्वाब लिने क्रम जारी रहेको छ ।
Subscribe
Login
0 Comments



