३१ जेष्ठ २०८१, बिहीबार

नेपालमा थप १७ जना कोरोना संक्रमित,बाँकेमा स्वाब लिने क्रम जारी

एसीपी संवाददाता

२४ बैशाख २०७७, बुधबार ११:१२ मा प्रकाशित

बैशाख २४ गते काठमाण्डौ । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।

https://www.youtube.com/watch?v=jvXFKjKkqvY

बिरगंज पर्सामा संक्रमितहरुको रिपोर्ट पोजेटिभ आएको छ । जस मध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज दैनिक अपडेटका अनुसार ंक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । प्रदेश ५ को बाँकेमा स्वाब लिने क्रम जारी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x