१७ मंसिर २०८०, आईतवार

वाँकेको नरैनापुरमा फेरि १२ जना संक्रमित,स्थानीय पनि त्रसित

एसीपी संवाददाता

५ जेष्ठ २०७७, सोमबार १८:०७ मा प्रकाशित

वाँकेको नरैनापुरमा फेरि १२ जना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परिक्षणमा १२ जना पुरुष थपिएका हुन् ।

यसअघि आज दिउँसो नरैनापुरमा ४७ जनामा कोरोना देखिएको थियो । यो संगै नरैनापुरमा मात्रै संक्रमित ६९  पुगेका छन् । एक जनाको हिजो मृत्यु भएको थियो ।
जिल्लामा कुल संक्रमितको संख्या ९३ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x