२१ कार्तिक २०८२, बिहीबार
कोराना सक्रमित संख्या २४९ को पुष्टि -स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

बिहिबार राती यो समाचार तयार पार्दा नेपालमा कोराना सक्रमित संख्या २४९ को पुष्टि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएको पुष्टि । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Subscribe
Login
0 Comments



