३१ जेष्ठ २०८१, बिहीबार

कोराना सक्रमित संख्या २४९ को पुष्टि -स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

एसीपी संवाददाता

१ जेष्ठ २०७७, बिहीबार १५:०४ मा प्रकाशित

बिहिबार राती यो समाचार तयार पार्दा नेपालमा कोराना सक्रमित संख्या २४९ को पुष्टि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएको पुष्टि । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x