३ असार २०८१, आईतवार

थप ९ जना कोरोना भाइरसको संक्रमण पुष्टि,नेपालमा कुल संक्रमित संख्या २६७

एसीपी संवाददाता

२ जेष्ठ २०७७, शुक्रबार १५:१८ मा प्रकाशित

नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि कुल संक्रमितको संख्या २६७ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं का ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ छ भने वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पहिलो कोरोना सक्रमण बिरामी दाङ गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x