१७ कार्तिक २०८१, शनिबार

चिनलाई उछिन्दै आगाडी आयो भारत, एक लाख भन्दा बढि भारतीयहरुमा कोरोना संक्रमण

एसीपी संवाददाता

६ जेष्ठ २०७७, मंगलवार ०५:१६ मा प्रकाशित


एजेन्सी । चिनलाई उछिन्दै कोरोना संक्रमितहरुको संख्यामा एसिया एक नम्बरमा आएको छ । भारतमा एक लाख भन्दा बढी भारतीय नागरिकहरुमा कोभिड १९ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चिन भन्दा पनि भारत कोरोना संक्रमीत मामीला आगाडी भएको छ । एसियामा संक्रमितहरुको सर्र्वा्धिक संख््या भारतमा पुष्टि भएको हो । यसअघि एसियामा चीन सर्बाधिक कोरोना संक्रमितको मामिला एक नम्बरमा रहेको थियो ।

भारतमा बिभिन्न राज्य सरकारहरूले कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्न लगाइएको लकडाउन केही खुकुलो बनाएको भोलिपल्ट यो संख्यामा पुगेको छ । भारतमा जुन महिनामा सबै भन्दा बढि संक्रमितहरुको पुष्टि भएको छ । अहिले विश्वभरि ४८ लाख भन्दा बढी व्यक्तिमा कोभिड (१९ कोरोना पुष्टि भएको छ ।

बिश्व भरीमा ३,२०,००० जनाको ज्यान भएको छ । अमेरिकामा सबै भन्दा बढि संख्या १५ लाख भन्दा बढी संक्रमित र ९०,००० जना भन्दा बढीको मृत्यु भइसकेको छ भने दक्षिण एशियामा भारतमा सर्र्वा्धिक संक्रमीत रकेका छन । नेपालमा पनि सबै प्रदेशमा संक्रमणको पुष्टि भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x