१७ मंसिर २०८०, आईतवार

राष्ट्रिय प्रतियोगिताका टोलीलाई नेपालगञ्ज उप–महानगरपालिका को शुभकामना सहित विदाई

एसीपी संवाददाता

१५ फाल्गुन २०७६, बिहीबार १२:३१ मा प्रकाशित

तस्वीर – बब्लु शेख                                                  फागुन १५ । राष्ट्रिय प्रतियोगिताका सहभागी हुन पोखरा जान लागेको हक्की टोलीलाई नेपालगञ्ज उप–महानगरपालिकाले शुभकामना सहित विदाई गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले महिला हक्की टोलीलाई बिहिवार उप–महानगरपालिका कार्यालयमा सफलताको शुभकामना सहित विदाई गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख राणा र उपप्रमुख मगरले आगामी दिनमा हक्की खेलको नियमित प्रशिक्षणका लागि सहयोग गर्ने आश्वासन दिदै जितको शुभकामना दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x