१७ जेष्ठ २०८१, बिहीबार

इजरायलका लागि चिनियाँ राजदूत डे वेईको संदिग्ध अवस्थामा मृत्यू

एसीपी संवाददाता

४ जेष्ठ २०७७, आईतवार १०:५२ मा प्रकाशित

इजरायलका लागि चिनियाँ राजदूत डे वेईको संदिग्ध अवस्थामा मृत्यू भएकोे अन्र्तराष्«िय समाचार माध्यमहरुले जनाएका छन् । चिनियाँ राजदूतको शव हर्टजाल्यमा उनको घरबाट बरामद गरिएको छ । इजरायली विदेश मन्त्रालयले पनि घटना पुष्टि भएको छ । यो घटना पछि अन्तर्रा्ष्ट्रिय मिडियामा एक हलचल भएको छ । वास्तवमा, यो खबर इजरायलमा नयाँ सरकारको शपथ ग्रहणको क्रममा हंगामाको बीचमा प्रकाशमा आएको छ । रिपोर्टका अनुसार प्रहरीले उनको घरमा छानबीन गरिरहेको छ । यद्यपि चिनियाँ दूतावासले यसबारे कुनै विज्ञप्ति दिएको छैन । इजरायली मिडियाका अनुसार चिनियाँ राजदूत डे वेईको घरमा हिंसाको कुनै कनेक्सन भेटिएन । अनुसन्धानमा संलग्नहरूले राजदूतको मृत्यु हार्ट अट्याकको कारण हुन सक्छ । हालसम्म मृत्युको कारण थाहा हुन सकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x