१२ मंसिर २०८०, मंगलवार

“कोभिड १९” रिलिज, सम्पुर्ण चलचित्र

एसीपी संवाददाता

८ जेष्ठ २०७७, बिहीबार १०:२६ मा प्रकाशित

https://www.youtube.com/watch?v=FVzcZCcYPQo&feature=share&fbclid=IwAR2iOqLWsS6jcsj3eFImoTlxC5N9oFJVmIPrmgfnMOC5knsnt_Pzhb3fqEQ

लेखक तथा निर्देशक राज बहादुर सानेको लेखन तथा परिकल्पना रहेको चलचित्र “कोभिड १९” आज रिलिज भएको छ । बिश्वमा फैलिएको महामारी नेपाली जनताले भोगी रहेका पिडा माथि बनेको चलचित्र “कोभिड १९” आज दिउँसो रिलिज भएको छ । स्वर्गद्वारी फिल्मको पोस्ट प्रोडक्सन रहेको फिल्ममा नारायण राई प्रपोज राई र दिलमाया बिश्वकर्माले आफ्नो अभिनयको कला देखाउने बताएका छन् । फिल्ममा रमेश बन गोसाइँले निर्देशन गरेका हुन । चेतन सागरको सम्पादन कलर करेक्सन र पार्स्व सङ्गीत रहेको छ । इन्टरटेन्मेन्टको यूटयूब मार्फत सार्बजनिक भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x