२२ फाल्गुन २०८२, शुक्रबार
बाँकेका २ र कपिलवस्तुका एक जनामा संक्रमण पुष्टि

बाँकेका २ र कपिलवस्तुका एक जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रिमतको संख्या चार सय ५७ पुगेको छ ।

बिहीबार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बाँकेका २ र कपिलवस्तुका एक जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका नरैनापुर-३ निवासी ३२ वर्षीय पुरुष र खजुरा-३ निवासी ४२ वर्षीया महिलालाई तथा कपिलवस्तुको सुद्दोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएका छन् ।
Subscribe
Login
0 Comments



