१५ जेष्ठ २०८१, मंगलवार

ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजान महिनाको अन्तिम शुक्रबार अलविदा नमाज

एसीपी संवाददाता

९ जेष्ठ २०७७, शुक्रबार ०५:५४ मा प्रकाशित

fine / pic

नेपालमा रहेका ईस्लाम धर्मावलम्बीहरुले शुक्रबार अर्थात जुमा ईद मनाउनु भन्दा पहिले र ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजान महिनाको अन्तिम शुक्रबार अलविदा नमाज अर्थात सानो ईद घरमै पढेर मनाउने भएका छन् ।

बिश्व भरी फैलिएको महामारी कोभिड १९ कोरोना भाइरसका कारण देश भर जारी लकडाउनलाई सम्पुर्ण ईस्लाम धर्मावलम्बीहरुले पालना गर्ने बाँके नेपालगंज उपमहानगर पालिका ८ अब्दुल रासिद कुरैसीले टेलिफोन भएको कुराकानीमा बताउनु भयो । ईस्लाम धर्मावलम्बीले आज अलबिदाको नमाजलाई घरमै पढने र बिश्वमा रहेको महामारी निदान होस् दुवा माग्ने बताउनु भयो । साथै देश बिदेश रहेका सम्पूर्ण नेपाली मुस्लिम व अन्यमा अलबिदा अर्थात स्यानो ईदको मुाबरकबाद शुभकामना दिनु भयो ।

अलबिदा अर्थात स्यानो ईदको मुाबरकबाद शुभकामना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x