९ माघ २०८२, बिहीबार

समाजसेवी यादव द्वारा महाराजगन्ज वडा न.०६ मा राहत वितरण

एसीपी संवाददाता

१० जेष्ठ २०७७, शनिबार १३:३१ मा प्रकाशित

कृष्ण कुमार यादव – कपिलवस्तु / कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा न ०६ ठूलो बुटहानिया का समाजसेवी राम प्रसाद यादव (डॉक्टर यादव) को नेतृत्वमा गरिब , विपन्न , मजदुर घरपरिवारलाई राहत वितरण गर्ने कार्य बिहाना ११.०० बजे बाट सुरु गरिएको थियो । राहत वितरण कार्यक्रम महराजगंज नगरपालिका वार्ड नं०६ मौजा , भलवारी, जिगना, सानो बुटहानिया, ठूलो बुटहानिया र सुरहानीय मा रहेका बिभिन्न किसिमका ज्याला, मजदूरी, गर्ने लाई राहत बितरण गरिएको यादव ले बताउनु भयो। महराजगंज नगरपालिक वडा नं ०६ का मा १ सय ६२ जना गरिब , मजदुर र विपन्न परिवारलाई चामल ५ किलो, दाल १ किलो, नुन १ किलो , राहत सामाग्री वितरण गरिएको यादव ले बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x