७ कार्तिक २०८१, बुधबार

मौलाना मसहूद र अल्कुफी द्वारा ईद (ईदुल फित्र) को शुभकामना व्यक्त

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार १२:२२ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु जेष्ठ ११ – रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अबदुल गनि अल्कुफी ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ । साथै आज बिश्वब्यापी महामारी कोरानाबाट बच्न सबै उपाय अबलम्बन गर्न पनि मुस्लिम समुदाय लगायत सबैमा बिशेष आग्रह गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x