१२ मंसिर २०८०, मंगलवार

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, क्यान्सर अस्पतालबाट नेपालगन्ज-८ का १८ बर्षिय पुरुष डिस्चार्ज

एसीपी संवाददाता

१२ जेष्ठ २०७७, सोमबार ११:०१ मा प्रकाशित

थप ६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस कन्फ्रेन्सले थप ६ जनामा पुष्टि गरेको हो ।

सोमबार थपिएका संक्रमितहरुमा बर्दियामा ३, अछाममा १, कलैया बाराका १ जना र पर्साका १ जना पुरुष रहेका छन् ।

नेपालमा संक्रमितको संख्या अहिलेसमम ६ सय ८२ जना पुगेको छ  । बाँके खजुरा क्यान्सर अस्पतालबाट आज नेपालगन्ज-८ का १८ बर्षिय पुरुष कोरोना माथी बिजय प्राप्त गरि डिस्चार्ज भई घर जानु भएकोमा बधाई । स्वास्थ्य कार्यालका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x