१७ मंसिर २०८०, आईतवार

बाँकेमा मंगलबार थप ८ जनामा कोरोना संक्रमित पुष्टि , संक्रमित संख्या १५४

एसीपी संवाददाता

१३ जेष्ठ २०७७, मंगलवार १३:४७ मा प्रकाशित

बाँकेमा मंगलबार थप ८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । बाँकेको नेपालगंज उपमहानगरपालिकामा १ जना,डुडुवा गाँउ पालिकामा ५ जना बैजनाथ गाँउ पािलकामा १ र राप्ती सोनारीका १ जना गरी बाँकेमा ८ जना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड १९ कोरोना भाइरस संक्रमितको मंगलबार गरेको पत्रकार सम्मेलनमा ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसै बीच मंगलबार नेपालमा ९० जना कोरोना संक्रमित पुष्टि भएको छ । बाँकेमा १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको र एक जनाको मृत्यू भएको छ । अहिले बाँकेमा सबै भन्दा बढि कोरोना संक्रमित नरैनापुरमा रहेका छन् । नरैनापुर क्षेत्र बाँकेको बिकट क्षेत्र भित्र पर्छ जहाँका प्राय थुप्रै मानिस कमाउन भारत जाने गर्छन तिनीहरु भारत बाट फर्किने बेलामा संक्रमण आएको अनुमान रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x