संचारकर्मी राहुल मोदनवाल ले पाएको पी.पी ई सेट स्वास्थ्यकर्मीलाई हस्तांतरण

कृष्णनगर, कपिलवस्तु, जेष्ठ १३ कृष्णनगर नगरपालिका द्वारा पी. पी .ई सेट कृष्णनगर का पत्रकार राहुल मोदनवाल लाई केहि दिन अगाड़ी उहा लाई दिएको थियो र तेहि पी.पी. ई सेट स्वास्थ्यकर्मीलाई डॉक्टर गोपाल सिंह लाई हस्तांतरण गरेको छ । यो कार्य लाई देखेर समाजमा मोदनवाल को चौतरफी चर्चा भएको छ कृष्णनगर का पत्रकार राहुल मोदनवाल को भनाई अनुसार पी.पी.ई सेट पत्रकार भन्दा बढ़ी आवश्यक यो बेला स्वास्थ्यकर्मीलाई रहेको छ किना भने कोरोना रोग लगायत विभिन्य किसिम का रोगीहरु स्वस्थ्यकर्मी को सम्पर्क मा आउछन र रोग सरने धेरै ने सम्भावना हुन्छ। हाम्रो देश मा कोरोना भाइरस बाट पत्रकारहरुमा पनि संक्रमण देखा परेको छ हुनता हामी पनि धेरै ने जोखिम मा छौ तर हामीहरु भन्दा क्यों गुना स्वास्थ्यकर्मीहरु जोखिममा छन।विश्व भरमा स्वास्थ्यकर्मीहरु भगवान को रूप ली दिन रात एक गरेर अगाड़ी आएका छन।हामीहरु जति प्रशंसा गरौ स्वस्थ्यकर्मी को लागि त्यों चाही थोड़े नै रहेको छ।



