८ बैशाख २०८३, मंगलवार
बाँकेका १६ सहित एकैदिन ११४ जना कोरोना संक्रमण पुष्टि

बाँकेमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेका १६ सहित आज एकैदिन ११४ जना कोरोनाका नयाँ विरामी थपिएका हुन् । बाँके राप्तीसोनारीमा ७, डुडुवामा २, बैजनाथमा ६ र खजुरामा १ गरी १६ जना थपिएका छन् । यो सँगै बाँकेमा मात्र १७० पुगेको छ भने नेपाल संक्रमितको कुल संख्या ८८६ पुगेको छ ।
Subscribe
Login
0 Comments



