११ जेष्ठ २०८१, शुक्रबार

कोरोना सन्क्रमितहरु का लागि दाङ र बाकेमा आइसोलेसन ब्यवस्था

एसीपी संवाददाता

१९ जेष्ठ २०७७, सोमबार १७:०१ मा प्रकाशित

कोभिड १९ कोरोना भाईरस बाँकेमा १९६ जना ंसंक्रमिण पुष्टि भएको छ । मंगलबार बाँकेमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका २८ र बर्दियाका १ निको भई घर फर्कि सकेका छन भने एक जनाको ज्यान गएको छ । यस्तै कोरोना संक्रमितहरु राख्नका लागि दाँगको बेलझुण्डी आइसोलेशन अस्पताल गरी कोभिड १९ संक्रमितहरुका उपचारका लागि दाँगको एक स्थान र बाँकेमा ८ स्थान गरी ३५२ बेडको आईसोलेशन रहेको छ । हाल बाँकेमा ८ र दाँग ५ गरी १३ जनाको लागि आ.इ.सि यू.बेड रहेको छ भने बाँकेमा २ दाँगमा ३ भेन्टीलेट रहेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो । बाँकेको खजुरा अस्पताल खजुरामा,३ जना महिला र १५ जना पुरुष रहेका छन् यसै गरि आइसोलेसन सेन्टर लाइन्स डेन्टल अस्पताल ने.ग.मा २३ जना पुरुष , आइसोलेसन सेन्टर पिपरी कोहलपुरमा ४१ जना पुरुष , आइसोलेसन सेन्टर कृषि तालिम केन्द्र खजुरामा ३९ जना , आइसोलेसन सेन्टर राप्ती सोनारी गा.पा.मा ११ जना ,आइसोलेशन सेन्टर शाह पुर्वा डुडुवा ४ मा १३ जना ,सन्तलिया प्राबि.२ डुडुवा १२ बनकटवा प्रा.स्वा.केन्द्र होष्टल आइसोलेशन सेन्टर बैजनाथ,७ जना दाँगको बेलझुण्डी आइसोलेशन अस्पताल ५ जना पुरुष रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x