२४ कार्तिक २०८२, आईतवार

बाँकेमा थप एक जना कोरोना संक्रमित निको

एसीपी संवाददाता

१७ जेष्ठ २०७७, शनिबार १४:५५ मा प्रकाशित

बाँकेमा थप एक जना कोरोना संक्रमित निको भएका छन् । नेपालगंज उप महानगरपालिका वडा नम्बर ८ का ३६ बर्षिय पुरुष शनिबार निको भइ घर फर्किएका छन् । बाँकेमा यो आज एक जना गरी हाल सम्म २८ जना निको भएका छन् । बाँकेमा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जस मध्ये एक जना पुरुषको मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x