२३ कार्तिक २०८२, शनिबार

जिल्लामा शनिबार एकै दिन ७७ जना कोरोना संक्रमित पुष्टि

एसीपी संवाददाता

१७ जेष्ठ २०७७, शनिबार १४:३९ मा प्रकाशित

कपिलवस्तुमा शनिबार एकै दिन ७७ जना कोरोना संक्रमित पुष्टि भएको छ । कपिलबस्तु जिल्लामा कोरोना संक्रमित हुनेको संख्या २ सय ६५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार महाराजगंज नगरपालिकामा वर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष र कृष्णनगर नगरपालिकामा वर्ष १६ देखि ४५ सम्मका पुरुष रहेका छन् । यशोधरा गाउँपालिकामा १६ वर्ष देखि ४८ वर्ष सम्मका पुरुष २६ जना र वर्ष २५ र १९ का महिला २ जना छन् । जिल्लामा हिजो शुक्रबार पनि ५२ जना कोरोना संक्रमित थपिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x