१४ मंसिर २०८०, बिहीबार

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ कोरोना नियन्त्रण तथा रोकथामका लागि आफै अनुगमनमा

एसीपी संवाददाता

१८ जेष्ठ २०७७, आईतवार ०९:५१ मा प्रकाशित

बाँकेमा कोभिड १९ कोरोना भाइरस रोकथामका लागि र लकडाउन प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले अतिआवश्यक काम बाहेक माथी कडाई शुरु गरेको छ । आईतबार नेपालगंज उपमहानगर पालिका बजार देखि खजुरा सम्म अनावश्यक आवत जावत गर्नेहरुलाई कडाई गरिएको छ । यसका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कोरोना नियन्त्रण तथा रोकथाममा आफै अनुगमन जुटनु भएको छ ।

बाँकेमा रहेको स्थानीय सरकार बारे संचारकर्मीहरुलाई आफ्नो प्रतिक्रिया दिदै उनीहरुले खेलेको भूमिका सन्तोष जनक नभएको बताउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अहिले खजुरा देखि नेपालगन्ज सम्ममा को विभिन्न भागमा सुशासनको अनुभव हुँदै गएको बताउनु भयो स्वास्थ्य कार्यालयका कोभिड १९ का फोकल नरेश श्रेष्ठ जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Meraj husain siddiqui
Meraj husain siddiqui
3 years ago

संसार नै खुलि सके को बेला मा नेपाली जनता को स्वातंत्र्य नागरिक को अधिकार लाई कोरोना को नाम मा कहिले सममा बंधक बनाएरा राखने ! यों लकडाऊन जंता जोगाोऊना लाई हो की जंता लाई मानसिक रोगी बनाऊना लाई हो आज को ज़माना मा संसार भरि को गतिविधि प्रत्येक नागरिक को जानकारी मा हंछा ! पार्टी चलाए को जस्तों देश चलाऊना गहरो हुनछा ! भारत चीन संसार कै अत्यधिक जन संख्या भए को देश को उदाहरण मात्र ! यूरोप अमेरिका को कुरै न गररम !

1
0
Would love your thoughts, please comment.x
()
x