७ कार्तिक २०८१, बुधबार

समय तालिका अनुसार बजार ब्यवसाय ब्यवस्थित गर्ने निर्णय

एसीपी संवाददाता

२१ जेष्ठ २०७७, बुधबार १५:११ मा प्रकाशित

नेपालगंजमा बिगत केही दिन बाट बजार खोल्न दिने वातावरण सहज बनाउने माँग आइ रहेको बेला बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको बैठकले समय तालिका अनुसार बजार ब्यवसाय ब्यवस्थित गर्ने निर्णय गरेको छ । आज सुचना जारी क्रमशः उद्योग ब्यवसायलाई सहज पारेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x