१२ मंसिर २०८०, मंगलवार

९८७ करोड खर्च गरेको सरकारले कोरोना महामारी नियन्त्रण गर्न क्वारेन्टाइन, अाईसोलेशनको हालत र दयनिय ब्यवस्था-ब्यापारी ललित

एसीपी संवाददाता

२२ जेष्ठ २०७७, बिहीबार ०६:२७ मा प्रकाशित

नेपाल सरकारले खर्च गरेको बिवरण बारे के जनतालाई सोध्ने अधिकार छैन् यसह बिषय आज समाजिक संजालमा पोष्ट गरेका प्रजातान्त्रीक समुहका ब्यापारी ललित रौनियारका बिचारमा

९८७ करोड खर्च गरेको छ सरकारले कोरोना महामारी नियन्त्रण गर्न क्वारेन्टाइन र अाईसोलेशन को हालत हेर्ने हो भने न खाना छ,न पानी छ,न मास्क छ,न बिरामी हेर्ने स्वास्थ्य कर्मी छन,न शौचालय छ,भारत बाट अाएका हरुलाई भेडा बाख्रा कोचे जस्तो गाडीमा कोचेर पठाएको छ बिचारा हरु डबल भाडा तिरेर पनि मर्न बाध्य छन कहि पी सी अार किड को अभाव छ भने कतै पीपीइ को,यो ९८७ करोड के मा खर्च भयो सरकार ?


चित्त बुझ्दो जवाफ चाहियो सरकार, जनताले बुझाएको करको हिसाब चाहियो घाँटी निमोटेर कर केका लागि,? जनता भोकभोकै बस्नुपर्ने राष्ट्रपतीलाई १ करोड को कार्पेट चाहियो?जब सम्म ९८७ करोड को हिसाब सार्वजनिक गरिन्न तबसम्म कुनै पनि उघोगी ब्यासायीले १ रुपया पनि कर बुझाउनु हुन्न कर को हिसाब माग्ने हाम्रो अधिकार हो,किनभने तिमीहरू ले त जनतालाई १ थान नागरिकता बाहेक के नै दिएको छौ र !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x