७ कार्तिक २०८१, बुधबार

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २६ सय ३४

एसीपी संवाददाता

२२ जेष्ठ २०७७, बिहीबार ११:१५ मा प्रकाशित

कोरोना भाइरसबाट संक्रमित हुने संख्या निरन्तर जारी रहेको छ । तर यता बजार खोल्ने माग् पनि बढदै गएको छ । बिहीबार बाँकेको जानकी गाउँपालिका १ का ४० जना र नेपालगन्ज १२ र १५ का १ / १ गरेर दुई गरि आज ४२ जना बाँकेमा कोरोना पुष्टि भएको छ ।

यो संग्गै बाकेमा अहिले सम्म २५५ जना पुगे का छन् । नेपालमा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको छन् । यससँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । उनीहरु मध्ये १० जनाको मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x