१४ मंसिर २०८०, बिहीबार

पाकिस्तानमा मन्त्री सहित कोरोना संक्रमणका कारण १६ सय २१ जनाको ज्यान गयो

एसीपी संवाददाता

२१ जेष्ठ २०७७, बुधबार ०४:५५ मा प्रकाशित

एजेन्सी । पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पाकिस्तानमा अहिलेसम्म ७६ हजार ३९८ संक्रमित भएका छन् भने १६ सय २१ जनाको मृत्यु भइसकेको छ ।

सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको बताएको छ ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै आइसोलेसनमा बसेका उनको स्वास्थ्य समस्या जटिल भएपछि अस्पताल लिएको थियाे। उपचारको क्रममा मंगलबार मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x