१५ जेष्ठ २०८१, मंगलवार

डडेल्धुरामा ४ दिन अघि भारत बाट फर्केर्की ३० बर्षिय महिलाको मृत्यू

एसीपी संवाददाता

२१ जेष्ठ २०७७, बुधबार ०४:४३ मा प्रकाशित

डडेलधुरामा ४ दिन अघि भारत बाट फर्केर्की ३० बर्षिय महिलाको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ घर भइ हाल भारतबाट फर्केकी स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ । मंगलबार राति श्रीमानसँग शौचालय गएकी महिला अचानक बेहोस भएपछि मृत्यु भएको हो । गन्यापधुरा गाउँपालिकाको असिग्राम माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको छ । उनको मृत्यु कसरी भयो भन्नेबारे जिल्ला स्वास्थ्य कार्यालयले बुझिरहेको बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x