१४ मंसिर २०८०, बिहीबार

सुशील कोइराला युथ सर्कल कंचनपुरले रुकुम घटनाको छानबिनको माग गर्दै प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री लाई बुझायो ज्ञापनपत्र

एसीपी संवाददाता

२२ जेष्ठ २०७७, बिहीबार १४:१२ मा प्रकाशित

जेठ २२ गते कंचनपुर । सुशिल कोर्ईराला युथ सार्कल कञ्चनपुरले पश्मि रुकुम चौरझारी घटनाको सत्यतथ्य छानविनको माग राख्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ ।

रुकुम घटनामा संलग्न दोषिलाई कडा कार्वाही गर्नुको साटो दोषिलाइ उन्मुक्ति दिने प्रयास भईरहेको छ यो घटनालाई राजनीति कारण भैरहेको हुदा दोषिलाइ कुनै पनि अवस्थामा कानुनको कटघरामा उभाउनु पर्ने र दोषी उम्काईनेलाई सहित नछोडने ज्ञापन पत्रमा जनाएको छ सुशिल कोर्ईराला युथ सर्कल कञ्चनपुरका जिल्ला अधक्ष्य कृष्ण दत्त पाण्डेयले जानकारि दिएका छन ।

२१ औ शताब्दिमा पछिल्लो समयमा दलितहरु माथी भईरहेको हिंसा बिभेदहरु बढदै गएकोमा यस्तो जघन्य अपराध भैरहेको बेलामा सरकार मुखदर्शक बनेको र सत्ता र शक्तिको आडमा दोषिहरुलाइृ नै कार्वाही गर्नुको साटोमा अपराधीलाइृ जोगाउन तर्फ लागेकोले सुशिल कोर्ईराला सर्कल युथ कञ्चनपुरको गम्भिर ध्यानार्कषण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउदै युथ सर्कल कंचनपुरका अध्यक्ष पाण्डेयले दोषी माथी कार्वाही नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x