१७ मंसिर २०८०, आईतवार
फोर्स गाडी ठोकिँदा ११ को मृत्यु २२ घाइते

बाँकेको राप्तीसोनारी २ स्थित पूर्बपश्चिम राजमार्गको मुगुवा खोला नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य २२ जना घाइते भएका छन । भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिलाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर ट्रकसंग ठोक्किएर दुर्घटनामा परेको हो ।
Subscribe
Login
0 Comments