७ कार्तिक २०८१, बुधबार

नेवि संघ द्धारा कञ्चनपुरमा रहेका बिद्यार्थीहरुलाइ राहत वितरण

एसीपी संवाददाता

१९ जेष्ठ २०७७, सोमबार ०८:०४ मा प्रकाशित

नेपाल विद्यार्थी संघ कन्चनपुर ले कञ्चनपुरमा रहेका बिद्यार्थीहरुलाइ राहत वितरण गरिएको छ । सोमबार नेपाल विद्यार्थी संघले बिभिन्न जिल्लाबाट अध्ययन गर्न आएका १५० जना विद्यार्थीहरुलाई १० किलो चामल, १ किलो दाल, १ प्याकेट तेल १ प्याकेट नुन लगायतको खाद्यन्न वितरण का साथै मास्क पनि वितरण गरेको छ। लकडाउन बढदै गएको बेला विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै नेविसंघका निवर्तमान अध्यक्ष टेक पाण्डे बिषेश पहल र वडा नं ४ का वडा सदस्य शुसिल भट्टको रहोबरमा राहत वितरण गरेको छ। पुर्व पार्टी सभापति तथा पुर्व सांसद बहादुर थापा को प्रमुख आतिथ्यमा निवर्तमान ने वि संघ अध्यक्ष टेक पाण्डे, रमेश चटौत,पवन नेपाली,गोरख रावले(ने वि संघ पुर्व केन्द्रिय सदस्य), शेष बिष्ट, बिक्रम बुढा, लोकेन्द्र जाग्री, सरोज कुमार राेकाया, अनिल भण्डारी र नेपाली कांग्रेसका युवा नेता दिलेन्द्र रावल तथा क्षेत्र नं १,२,३ का नेपाली काङ्ग्रेसका सम्पुर्ण नेतागण हरु को बिशेष सहयोग मा नेपाली कांग्रेस कन्चनपुर को पार्टी कार्यालय मा राहत वितरण गरीयो ने वि संघ का विद्यार्थी नेता भण्डारीले जानकारी दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x