२१ कार्तिक २०८२, बिहीबार
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २२६ जनामा संक्रमण पुष्टि

जेठ १९ – २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
Subscribe
Login
0 Comments



