१७ मंसिर २०८०, आईतवार

कांग्रेस युवा नेता केसीको पहलमा कोहलपुरमा मजदुरलाई राहत वितरण

एसीपी संवाददाता

२० बैशाख २०७७, शनिबार ०५:४९ मा प्रकाशित

facebook sharing button
sharethis sharing button

कांग्रेस बाँकेका युवा नेता पोषण केसीको पहलमा कोहलपुरमा मजदुरलाई राहत वितरण गरिएको छ। नेता केसीको पहलमा नेपाली कांग्रेस कोहलपुर नगर समितीले मजदुर बर्गलाई राहत स्वरुप चामल वितरण गरेको हो। कोरोना महामारीबाट बच्न देश लकडाउनमा भएकाले सबैले आ-आफ्नो तरिकाले मजदुरलाई सकेजति सहयोग गर्न नेता केसीले भन्नुभयो।मजदुर दिवसकै दिन पारेर सुरु गरिएको राहत वितरणले राहत पाउँद मजदुर समेत खुसी भएका छन्। नेता केसीको पहलमा कोहलपुर कांग्रेसद्वारा गरिएको राहत वितरणमा नेता केसी सगै कोहलपुर कांग्रेस सभापति बलराम शर्मा, नेविसंघका पुर्व केन्द्रिय सदस्य टेक नारायण भुषाल र राप्ती सोनारी गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेत,नेपाली काँग्रेसका महासमिति सदस्य नारायण गौडेल, जिल्ला सदस्य चिन्तामणि धिताल, नेविसंघका जिल्ला अध्यक्ष पुर्ण आचार्य लगायतको अन्य नेता कार्यकर्ताको सहभागीता रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x