१२ असार २०८३, शुक्रबार

मंगलबार सम्म जारी गरिएको निषेधाज्ञा शुक्रबार सम्म

एसीपी संवाददाता

२७ श्रावण २०७७, मंगलवार १०:५२ मा प्रकाशित

धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि नेपालगन्जको मुख्य क्षेत्रहरु मंगलबार सम्म जारी गरिएको निषेधाज्ञा शुक्रबार १२ रातिसम्म बढाइएको छ । कोरोना संक्रमित बढ्दै गएकोले निषेधाज्ञाको समय बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । चौथो पटक निषेधाज्ञा थप गर्दै नेपालगंजमा सिल गरेका क्षेत्रहरुलाई निष्ोधज्ञा लागु रहने खुकुलो गरी बनाउने भएको छ । संक्रमितहरु धमाधम बढ्न थाले पछि सुर्खेतरोडलाई बाहिर पार्ने गरी पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकदेखि चारवाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँदेखि रिङरोड फुल्टेक्रास्थित आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म, नहरपुर्वा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला क्षेत्र २४ साउन रातिदेखि लागू हुनेगरि सिल गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x