११ असार २०८३, बिहीबार

बिश्वहिन्दू परिषद नेपालको दीप प्रज्जवलन कार्यक्रम

एसीपी संवाददाता

१८ श्रावण २०७७, आईतवार १०:१८ मा प्रकाशित

नेपालगन्जमा बुधबार २१ गते – विश्वहिन्दु परिषदले जिल्लाभर रहेका मठ-मन्दिर,चौकमा तथा घर घरमा दीप प्रज्जवलन गर्नका लागि प्रचारप्रसार गरिनुका साथ कार्यक्रम गर्ने भएको छ। बिहीबारका दिन नेपालगंज संघ कार्यालयमा बसेको बैठकमा श्री लक्षमण यादव ज्यूँ को अध्यक्षता मा बिश्व हिन्दू परिषद नेपालको अध्यक्ष्य समेत कार्यसमिति र एकल विद्यालय को प्रतिनिधि समेत विभिन्न महानुभाव हरूको बिचमा छलफल भएअनुसार 5 अगस्त 2020 मिति श्रावण 21 गते का दिन अयोध्या धाम मा श्री राम जन्म भूमिको शिलान्यास सम्बन्धमा घर घर टोल हरुमा र मठ मंदिर मा शुभ संध्यामा बृहद रुपमा प्रचार प्रसार गरी दीप प्रज्जवलन गरी भव्य रुपमा मनाउने छलफल गरिएको संघका बाके अध्यक्ष बृजेश बहादुर सिहले जानकारी दिएका छ्न। छलफल पश्चात् यही श्रावण १६ गते सहायक प्रमुख जिला अधिकारी ज्यूँ लाई जानकारी गराउन को लागि ज्ञापन पत्र समेत बुझाइएको अध्यक्ष सिहले बताएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x