५ असार २०८३, शुक्रबार

कांग्रेसका सहमहामन्त्री डा. महतको कोरोना महामारीको नियन्त्ररण र रोकथामका लागि सरकारले काम गर्न नसकेको आरोप

एसीपी संवाददाता

२७ असार २०७७, शनिबार १४:४४ मा प्रकाशित

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोना महामारीको नियन्त्ररण र रोकथामका लागि सरकारले प्रयाप्त काम गर्न नसकेको आरोप लगााउनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा उहाले कोरोना फैलदै जादा पनि सरकार संवेदनशील हुन नसकेको आरोप लगाउनुभएको हो । मनोमानी ढंगले चल्नुको परिणाम सरकार हरेक मोर्चामा असफल भएको जिकिर गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक विवादमा नै अल्झेर बसेको तर्क गर्नुभयो ।


डा. महतले सञ्चारकर्मीको व्यावसायिक र पेसागत सुरक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x