३२ असार २०८३, बिहीबार

 ( WASH ) सेवामा प्रगतिका लागी राजनीतिक प्रतिबद्धता

एसीपी संवाददाता

२८ माघ २०८१, सोमबार १७:५३ मा प्रकाशित

Wash सेवामा प्रगतिका लागी राजनीतिक प्रतिबद्धता ।
समावेशी, जलवायु–उत्थानशील, र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता कार्यक्रम खानेपानी मन्त्री प्रदीप यादवको अध्यक्षतामा सम्पन्न भएको छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाका विषयमा प्रदेशका खानेपानी क्षेत्र हेर्ने माननीय मन्त्री यादवले , नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघ, लगायतका संस्थाहरूका प्रतिनिधिहरुसँग गहन छलफल गर्नु भएको हो ।
छलफलका क्रममा मैले समावेशी, जलवायु–उत्थानशील, र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवालाई सशक्त बनाउन सबै भन्दा पहिले आफ्नै पार्टीको केन्द्रीय स्तरबाट कार्यान्वयन हुने गरी प्रतिबद्धता व्यक्त गर्नु भयो।
वास क्षेत्रलाई प्राथमिकतामा राख्न मन्त्रीपरिषद्मा प्रस्ताब लैजाने तथा सबै दलका प्रमुख नेताहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्वबारे लिखित रुपमा प्रतिबद्धता जनाउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने खानेपानी मन्त्री यादवले भन्नू भयो ।
यस्तै मन्त्री यादवले मैले संघ, प्रदेश, र स्थानीय तहका सरकारले समन्वय गरी एकताबद्ध रूपमा लिखित प्रतिबद्धता जनाएमा वासको क्षेत्रमा महत्वपूर्ण प्रगति गर्न सकिने, कार्यदल गठन गरी कसरी अगाडि बढ्ने, तथा नियमावली बनाई कार्यान्वयन सहज गर्ने धारणा राखेको छु ।
राजनीतिक प्रतिबद्धतालाई सुदृढ गर्दै वास सेवा सुनिश्चित गर्न तीन तहका सरकारबीच सहकार्य मजबुत बनाउन आवश्यक छ । साथै, नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघ लगायतका संस्थाहरूसँग सहकार्य गरी नीति तथा रणनीति परिमार्जन गर्नुपर्ने देखिन्छ भन्नू भयो ।
समावेशी, जलवायु–उत्थानशील, र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता कार्यक्रम मेरो अध्यक्षतामा सम्पन्न भएको छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाका विषयमा प्रदेशका खानेपानी क्षेत्र हेर्ने माननीय मन्त्री  नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघ, लगायतका संस्थाहरूका प्रतिनिधिहरुसँग गहन छलफल भएको छ ।
छलफलका क्रममा मैले समावेशी, जलवायु–उत्थानशील, र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवालाई सशक्त बनाउन सबै भन्दा पहिले आफ्नै पार्टीको केन्द्रीय स्तरबाट कार्यान्वयन हुने गरी प्रतिबद्धता व्यक्त गरे ।
वास क्षेत्रलाई प्राथमिकतामा राख्न मन्त्रीपरिषद्मा प्रस्ताब लैजाने तथा सबै दलका प्रमुख नेताहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्वबारे लिखित रुपमा प्रतिबद्धता जनाउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने जनाएको छु ।
यसैगरी मैले संघ, प्रदेश, र स्थानीय तहका सरकारले समन्वय गरी एकताबद्ध रूपमा लिखित प्रतिबद्धता जनाएमा वासको क्षेत्रमा महत्वपूर्ण प्रगति गर्न सकिने, कार्यदल गठन गरी कसरी अगाडि बढ्ने, तथा नियमावली बनाई कार्यान्वयन सहज गर्ने धारणा मन्त्रीले भन्नू भयो ।
राजनीतिक प्रतिबद्धतालाई सुदृढ गर्दै वास सेवा सुनिश्चित गर्न तीन तहका सरकारबीच सहकार्य मजबुत बनाउन आवश्यक छ । साथै, नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघ लगायतका संस्थाहरूसँग सहकार्य गरी नीति तथा रणनीति परिमार्जन गर्नुपर्ने देखिन्छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x