११ असार २०८३, बिहीबार

ह्वाईट हाउसमा संक्रमित

एसीपी संवाददाता

२० श्रावण २०७७, मंगलवार १६:१२ मा प्रकाशित

बाँकेमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि मनिकापुरस्थित ह्वाइट हाउस होटेललाई आइसोलेशन सेन्टर बनाईने भएको छ ।
जिल्ला प्रशासन बाँकेमा मंगलवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले थप आइसोलेशन सेन्टरको आवश्यक्ताअनुसार सो होटेललाई सेन्टर बनाउने निर्णय गरेको हो ।
थप एक आइसोलेशन सेन्टरको आवश्यक्ता भएकाले ह्वाईट हाउसमा संक्रमितहरूलाई व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x