२ श्रावण २०८३, शनिबार
बाँकेमा थप ४२ जना कोरोना संक्रमित डिष्चार्ज
बाँकेमा आज थप ४२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ३ जना बाहेक सबै होम आइसोलेसनमा बसेका हुन् । यसमा २७ जना पुरुष र १५ जना महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार २२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
- कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
- सरकार विरुद्ध मण्डलामा मैनबत्ति जुलुस र विरोध सभा
- चाइनिज एसी आयातमा प्रतिबन्ध

Subscribe
Login
0 Comments



