१ श्रावण २०८३, शुक्रबार

आज गृहमन्त्री रमेश लेखक सिन्धुपाल्चोक जादै

एसीपी संवाददाता

२२ आश्विन २०८१, मंगलवार ०९:५३ मा प्रकाशित

आज गृहमन्त्री रमेश लेखक सिन्धुपाल्चोक जादै छ्न । गृहमन्त्रीले बाढी, पहिरो पिडितको अवस्था र मेलम्ची खानेपानी काठमाडौं ल्याउन स्थानीयले गरेको अवरोध हटाउन लेखक आज सिन्धुपाल्चोक जाने भएका हुन् ।

उनले बाढी पहिरोबाट पुगेको क्षतिको स्थलगत निरिक्षण गर्ने समेत बताइएको छ ।

त्यसैगरी मेलम्ची खानेपानी आज बेलुकासम्म काठमाडौं आउने बताइएको छ । मेलम्चीको खानेपानीको अवरोध हटाउन स्थानियसँग छलफल गर्ने समेत बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x