१६ आश्विन २०८३, शुक्रबार

उच्च अदालत बाँकेका रजिस्टार सहित बाँकेका १४ र बर्दियाका १९ संक्रमित

एसीपी संवाददाता

२३ भाद्र २०७७, मंगलवार १०:५८ मा प्रकाशित

भेरी अस्पताल नेपालगन्जमा गरिएको नमुना परीक्षणमा ५३ बर्षीय उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्टारलाई भाइरस संक्रमण पोजेटिभ देखिएको हो । यसअघि पनि उच्च अदालतका एकजनामा भाइरस संक्रमण देखिएको थियो । रजिष्टारसँगै भेरीमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । बाँकेका १४ र बर्दियाका १९ जनामा भाइरस संक्रमण देखिएको हो । आज संक्रमित पुष्टि भएका अधिकांश नेपालगन्जका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x