१ श्रावण २०८३, शुक्रबार

एमसीसी सम्झौता पारित गर्ने तयारी

एसीपी संवाददाता

४ आश्विन २०७७, आईतवार १४:४९ मा प्रकाशित

फाईल तस्बिर

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने तयारी गरेपछि एमसीसीको विरोध भएको छ ।

आइतबार जिल्ला जन गणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिले एमसीसी मुलुकको हित विपरित भएको भन्दै यसको बिरोध गरेको हो ।

माइतीघर मण्डलामा भेला भएका समिति आवद्ध व्यक्तिहरुले एसीसीसी नेपाली जनतालाई स्वीकार्य नभएकाले आन्दोलन गर्नुपरेको बताएका थिए । विरोध प्रदर्शनमा सहभागीहरुले राष्ट्रघाति एमसीसी सम्झौता खारेज गर भन्दै नारा लगाएका थिए ।

मुलुकको राष्ट्रियता तथा राष्ट्रिय स्वाभिमानमा आँच पुर्याउने भएकाले विरोध गरेको उनीहरुले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x