१ श्रावण २०८३, शुक्रबार

कम्युनिस्टहरूको कुसंस्कारको परिणाम : विद्यार्थीले पत्रकार कुट्न थाले

एसीपी संवाददाता

१ आश्विन २०७७, बिहीबार १४:०० मा प्रकाशित

कम्युनिस्टहरूको कुसंस्कारको परिणाम : तिनका विद्यार्थीले पत्रकार कुट्न थाले समाजिक संजाल फेसबुकमा आफ्नो बिचार राख्दै रजनी काफ्ले न्याय कसरी हुने जिज्ञासा राखीकी छिन ।

मुलकमा २ तिहाइकाे कम्युनिष्ट सरकार छ। कम्युनिष्ट सरकार र तिनका कार्यकर्ताहरू जे चाहे शाक्तिकाे अाडमा त्यही गर्छन्। भ्रखरै कम्युनिष्ट शासनकाे कुसंस्कारकाे रूपमा तिनका कार्यकर्ताहरूले दिउँसै पत्रकारमाथि कुटपिट गरेकाे दृश्य समाजिक सञ्जालमा भाइरल बनेकाे छ।

दिनेश सञ्चार गृहमा आक्रमण नेकपा निकट अनेरास्ववियूका कार्यकर्ताहरूले कुटपिट गरेका हुन्। कम्युनिष्ट शासनमा स्वतन्त्रता हुँदैन त्यसैले कडा शासनले जनतालाइ दु:ख दिइरहेका हुन्छन्। कुटपिट गर्ने कार्यकर्ताहरू अनेरास्ववियु कैलालीका जिल्ला सदस्य हुन्।

गत २६ गते दिउँसो सञ्चार गृहमा पुगेर उनीहरूले आक्रमण गरेका हुन्। धनगढी उपमहानगरपालिका ५ का प्रमोद खड्का र कुबेर खड्काले आक्रमण गरेका हुन्। कम्युनिष्ट शासले अति गरेपछि त्यसकाे विरूद्द पत्रकारहरू उत्रिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x