१७ भाद्र २०८३, बुधबार

कलंकीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

एसीपी संवाददाता

२१ फाल्गुन २०८१, बुधबार १२:१८ मा प्रकाशित

सशस्त्र प्रहरीले काठमाडौंको कलंकीबाट खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ घर भएका २२ वर्ष र २७ वर्षका युवा, नुवाकोट घर भएका २७ वर्षीय युवक र काठमाडौँ घर भएका ३७ वर्षका पुरुष रहेकाछन् ।

सशस्त्रका प्रवक्ता कुमार न्यौपानेले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा ३४ ग्राम खैरो हेरोइनसहित उनीहरुलाई बरामद गरिएको जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x